मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मदिरा सेवन गरेका मतदातालाई मतदान गर्न निषेध

thahakhabar.com

काठमाडौं : मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ।

निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई भनेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)