मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान झुल्यो खेतैमा, कोदो बारीमा [तस्बिरहरू]

hamrakura.com · Sat Oct 24 00:00:00 GMT 2026

पर्वत । यो मौसम धान काट्ने र कोदो काट्ने समयको हो । त्यसैले किसान खेतका गरा र बारीका कान्लामा व्यस्त हुन्छन् ।

पर्वतको फलेवास नगरपालिका–२, भेडाबारीका खेतमा झुलेका धान र कोदोका बाला देख्न सकिन्छ । पहेँलिँदै गरेका धानका बाला, खुलेको निलो आकाश र टल्किएका हिमालले दशैँको समयमा गाउँको सौन्दर्य थपेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)