मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा बाघले एक महिलालाई झम्टियो 

baahrakhari.com · Mon Jun 21 23:38:00 GMT 2021

चितवन । चितवनमा सामुदायिक वनमा निहुरो टिप्न गएकी एक महिलामाथि बाघले आक्रमण गरेको छ । आक्रमणमा पर्ने रत्ननगरनगरपालिका वडा नम्बर ५ मगरटोलकी गीता श्रेष्ठ अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले महिलालाई बाघले आक्रमण गरेको प्रमाण फेला परेको तर हालसम्म त्यसबाहेक केही जानकारी प्राप्त नभएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)