महिनावारीको दुखाइ कम गर्ने घरेलु उपाय
livemandu.com · Sun Feb 28 18:10:40 UTC 2021
काठमाडाै । महिनावारीको समय अधिकांश महिलाहरु पेट दुखाइको समस्याबाट गुज्रिरहेका हुन्छन्। विशेषगरी तल्लाे पेटकाे दुखाइ सहन नसकेर कतिले औषधि समेत सेवन गरिरहेका हुन्छन्।
महिनावारीको समयमा तनाव लिँदा पनि दुखाइ हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएका छन्। अन्य समस्याका कारण पनि महिनावारीमा दुखाइ हुने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)