मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित

nepalipatra.com · Sun Sep 25 06:00:24 GMT 2022

काठमाडौँ । नेपाली कांग्रेस संस्थापक इतर समूहका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् ।

संस्थापन इतर समूहले शनिबार एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् । नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए । “पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)