मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मदन बुढा : ‘कारागारमा पुस्तकालय’ अभियान चलाइरहेका जेनजी

ratopati.com · Sat Oct 24 07:15:00 GMT 2026

काठमाडौँ । गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनको अग्रपंक्तिमा देखिएका अनुहारमध्ये कोही सांसद–मन्त्री बनेका छन् । कतिपय अहिले पनि सडकमै छन् र सरकारलाई विभिन्न विषयमा खबरदारी गरिरहेका छन् ।

यी दुई भूमिकाबाट बिल्कुल पृथक देखिन्छन् जेनजी अगुवा मदन बुढा । ०८२ भदौ २३ गते जेनजी आन्दोलनको दिन माइतीघरबाट नयाँबानेश्वरतर्फ जुलुस अघि बढ्दा रक्षा बम, शिव यादव, बब्लु गुप्तासँगै थिए मदन बुढा ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)