कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
news24nepal.tv · Mon Nov 21 18:39:18 GMT 2022
अतरिया । कैलालीको क्षेत्र नं २ मा नागरिक उमुक्ति पार्टीको अग्रता कायमै छ ।
आज राति साढे ११ बजेसम्मको मतगणनाअनुसार नागरिक उनमुक्ति पार्टीका अरुणकुमार चौधरीले ६६३ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)