डोम समुदायका पेसा सङ्कटमा
canadanepal.com · Sat Oct 24 07:15:42 GMT 2026

राजविराज - तराई–मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरीलगायत बाँसका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ।
अत्यधिक मेहनत गर्नुपर्ने तर आम्दानी न्यून हुने भएपछि यस समुदायका मानिसलाई बाँसका सामग्री बिक्रीबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न कठिन हुँदै गएको हो। दिनप्रतिदिन बढ्दो महँगी र सीमित आम्दानीका कारण उनीहरूको परम्परागत पेसा सङ्कटमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)