नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै
newsofnepal.com · Sat Oct 24 07:19:40 GMT 2026

काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। अभियानको उद्घाटन दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिने प्रवक्ता प्रकाश ज्वालाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)