दसैँ विदामा पर्यटकको रोजाइ अन्नपूर्ण आधार शिविर
barnanmedia.com · Sat Oct 24 07:08:42 GMT 2026

दसैँ विदाको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल सुरु भएको छ ।
सफा मौसम र बाढी पहिरोले क्षतिग्रस्त सडक मर्मत सम्भार गरेर सहज पारेसँगै आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको पदयात्राका लागि पर्यटक पुग्न थालेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)