बाँकेका ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनले आवागमन सहज
nepalnews.com · Sat Oct 24 05:44:56 GMT 2026

बाँके। बाँकेको दुर्गम मानिने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ।
छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका राप्ती सोनारी र नरैनापुरवासीलाई अटो रिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको नरैनापुर–५ जमुनीगाउँकी निवासी टीका बुढाथोकीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)