फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित
onlinekhabar.com · Sat Oct 24 07:21:50 GMT 2026
७ कात्तिक, काठमाडौं । फिफा यू-१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ ।
अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३-१ ले पराजित हुन पुग्यो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले सान्त्वना गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)