उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
khabarhub.com · Sat Oct 24 07:21:54 GMT 2026

काठमाडौँ – काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)