एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा
ekantipur.com · Sat Oct 24 07:24:44 GMT 2026
एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा
कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान एनपीएल खेल्नका लागि शनिबार नेपाल आइपुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)