हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात सम्भावना
bishowkhabar.com · Sat Oct 24 07:24:40 GMT 2026

काठमाडौं- मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने जनाएको छ ।
महाशाखाका अनुसार देशको तराई भूभागमा मौसम मुख्यतया सफा हुनेछ । त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)