मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गरिमा चौधरीको न्यायका लागि परिवार र सरकारबिच मन्त्रालयमा वार्ता

gorkhapatraonline.com · Sat Aug 22 18:09:52 GMT 2026

जघन्य अपराधको सिकार बनेकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका –१ की तीन वर्षीया गरिमा चौधरीका परिवारसँग गृह मन्त्रालयमा वार्ता भएको छ ।

गरिमाको परिवारसँग छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुराक्षामन्त्री सीता बादी, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र सांसद रहवर अन्सरी सहभागी हुनुभएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)