मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वाग्मती र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना

baahrakhari.com · Mon May 31 01:05:00 GMT 2021

काठमाडौं । नेपालमा हाल पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

अहिले प्रदेश १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)