मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बुर्किना फासोमा विद्रोहीको आक्रमण : ३९ सैनिकसहित ८० जनाको मृत्यु

farakdhar.com · Fri Jun 30 17:07:56 GMT 2023

बुर्किना फासोमा सन्दिग्ध जिहादीले गरेको चारवटा आक्रमणमा कम्तीमा ३९ सैनिक र ४१ जना स्वयंसेवी लडाकू गरी ८० जनाको मृत्यु भएको सेना र सुरक्षा स्रोतले जनाएको छ ।

मध्य–नोर्ड क्षेत्रमा सोमबार भएको दुई सबैभन्दा घातक भिडन्तमा दर्जनौंको मृत्यु भएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)