म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
nepalnews.com · Sat Oct 24 07:45:48 GMT 2026

म्याग्दी। म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्।
शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)