दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
nepallive.com · Sat Oct 24 07:48:38 GMT 2026

काठमाडौ
- बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)