मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आठौँ विराट गोल्डकप : सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा

nepalkhabar.com · Thu Apr 04 23:36:26 UTC 2024

आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ भिड्ने भएका छन्।

बिहीबार राति विराटनगरस्थित सहिद मैदानमा भएको सेमिफाइनलमा सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलासँगको उपाधि भिडन्त पक्का गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)