मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

ratopati.com · Sat Oct 24 07:53:43 GMT 2026

काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ । त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)