कच्चा तेल ११७ डलरमाथि, नेपालमा पनि पेट्रोल–डिजेल महँगिने जोखिम
clickmandu.com · Sat Oct 24 07:53:29 GMT 2026

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएपछि इन्धनको मूल्य, महँगी र सेयर बजारमा दबाब बढ्ने चिन्ता देखिएको छ।
अमेरिका र इरानबीच चर्किँदै गएको सैन्य तनाव, साउदी अरबका तेल उत्पादन तथा निर्यातसँग सम्बन्धित क्षेत्रमा भएका आक्रमण र विश्व बजारमा तेल आपूर्ति प्रभावित हुन सक्ने आशंकाले कच्चा तेलको मूल्य उकालो लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)