मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा यू–१५ विश्वकपमा नेपाल ट्युनिसियासँग ३–१ ले पराजित

canadanepal.com · Sat Oct 24 07:54:44 GMT 2026

काठमाडौं - फिफा यू–१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ ।

अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३–१ गोलले पराजित भएको हो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)