नेपाल लाइभ समाचार [२०७८ माघ २८]
nepallive.com · Fri Feb 11 17:00:00 GMT 2022
१) एमसीसीको छिनोफानो संसदबाटै गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ, धारणा स्पष्ट पारेर अन्योलता चिर्न ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोन (एमसीसी पेचिलो)
२) कोरोनाविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पूरा भएकाले बुस्टर डोज पाउने, २४ लाख खोप हराएको भन्दै एमाले अध्यक्ष ओलीले गरेर छानविनको माग (सवैलाई बुस्टर डोज)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)