उकेरा टप फाइभ : त्रिभुवन विमानस्थलका महाप्रबन्धक निलम्बितदेखि प्रहरीको कुटाइबाट डाक्टर आईसीयूमा भर्ना भएको प्रसङ्गसम्म
ukeraa.com · Fri Feb 10 22:07:10 GMT 2023
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरिन्। उनले सम्बोधनमा अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबैले ध्यान केन्द्रित गर्नुपर्ने समय भएको बताए। साथै युवाहरू विदेशिने अवस्थाको अन्त्यका लागि नेपालकै रोजगारी सिर्जना गर्नुपर्नेमासमेत जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)