मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविलाई सूर्य थापाको कटाक्ष- कैंचीधाम तीर्थाटन डिप्रेसनबाट मुक्त हुन हो ?

nepalpress.com · Sat Oct 24 07:56:31 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेलाई कटाक्ष गरेका छन्।

रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि परिवारसहित भारत गएपछि नेता थापाले कटाक्ष गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)