मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई कार ठोक्किँदा एकको मृत्यु, छ घाइते

hamrakura.com · Sat Oct 24 00:00:00 GMT 2026

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१-०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको बा.प्र. ०१-०३० च ८४९६ नम्बरको कार ठोक्किएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)