मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेलेन्स्कीलाई आशा - बेइजिङले मस्कोमाथिको ‘प्रभाव’ प्रयोग गरेर युद्ध रोक्न सघाउनेछ

nepalviews.com · Sat Oct 24 08:09:40 GMT 2026

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार चीनसँग रुसमाथि रहेको आफ्नो ‘प्रभाव’ प्रयोग गरेर युक्रेनमा जारी युद्ध रोक्न सघाउन आग्रह गरेका छन् । उनले अमेरिका, चीन र रुसका नेताबीच प्रस्तावित शिखर बैठकले युद्धग्रस्त आफ्नो देशलाई विभाजन गर्ने निर्णय गर्न नहुने पनि बताएका छन् ।

वासिङ्टनस्थित हडसन इन्स्टिच्युट नामक थिङ्क ट्याङ्कले आयोजना गरेको कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्भावित बैठकमा के विषयमा छलफल हुनेछ भन्ने आफूलाई थाहा नभएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)