धौलागिरि हिमाल
baahrakhari.com · Sat Oct 24 08:11:00 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानीबाट देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि २८०० मिटर उचाईमा रहेको घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तव्य हो । तस्बिरः सन्तोष गौतम/रासस
#धवलागिरि हिमाल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)