राप्ती नदीमा बस खस्दा कम्तीमा तीन जनाको मृत्यु
setopati.com · Fri Jan 12 17:57:40 GMT 2024
दाङमा बस दुर्घटना हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ।
नेपालगन्जबाट काठमाडौं आउदै गरेको बस दाङको भालुबाङ नदीमा खस्दा कम्तीमा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)