नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
deshsanchar.com · Sat Oct 24 06:09:47 GMT 2026

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)