मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

deshsanchar.com · Sat Oct 24 06:56:45 GMT 2026

काठमाडौँ – कृषि वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)