कलश यात्रा
baahrakhari.com · Thu Nov 02 17:47:37 GMT 2023
शुक्लाफाँटा नगरपालिका–७, सिमलफाँटामा बिहीबार आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालनका क्रममा निकालिएको कलश यात्रामा सहभागीहरु । मन्दिर पुनः निर्माणका लागि आयोजना गरिएको महायज्ञ कात्तिक १६ गते देखि २३ गते सम्म सञ्चालन हुने छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)