कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु
nepalnews.com · Sun May 17 06:09:39 GMT 2026

काठमाडौँ। कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)