प्रदेशसभामा राप्रपाको द्वैध चरित्र
ekantipur.com · Wed Jan 11 16:47:37 GMT 2023
मोरङ — प्रदेश १ मा राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिकमा चार गरी ६ जना मात्रै प्रदेश सांसद हुँदा पनि केन्द्रीय सत्ता गठबन्धनका कारण प्रदेश सरकारमा सहभागी हुने अवसर प्राप्त गरेको छ । राप्रपाका प्रदेश सांसदहरूले एकातिर मन्त्रीसमेत भएर प्रदेशको सेवासुविधा उपभोग गर्न थालेका छन् भने अर्कोतिर प्रदेश संरचना आवश्यक नभएको भन्दै विरोध पनि सुरु गरेका छन् ।
प्रदेश सरकारमा सहभागी भएर सेवासुविधा उपभोग गर्दै प्रदेश संरचना आवश्यक नभएको अभिव्यक्ति दिई द्वैध चरित्र देखाएको भन्दै राप्रपाका प्रदेश सांसदहरूको चर्को आलोचन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)