स्वदेशी चिज बिक्री नहुँदा उद्यमी मर्कामा
gorkhapatraonline.com · Fri Jan 05 00:48:10 GMT 2024
काठमाडौँ, पुस २० गते । नेपालमा आयातित चिजका कारण स्वदेशी चिज बिक्री नभएकाले उद्योग नै बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगीले कृषि तथा पशुपन्छी विकासमन्त्रीसमक्ष गुनासो गरेका छन् ।
चिज उद्योगीको छाता सङ्गठन हिमालयन चिज उत्पादक सङ्घ इलामले बिहीबार कृषिमन्त्री डा. वेदुराम भुसाललाई ज्ञापनपत्र बुझाउँदै सो गुनासो गरेको हो । उद्योगीको गुनासो सुनेपछि कृषिमन्त्री भुसालले आयात नियन्त्रण गर्न आफूले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)