मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पोलियोमुक्त अवस्था कायम राख्न प्रयास जारी

gorkhapatraonline.com · Sat Oct 24 08:46:35 GMT 2026

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्राडा. सृजना श्रेष्ठले नेपाललाई पोलियोमुक्त बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले नेपालले पोलियो उन्मूलनमा हासिल गरेको उपलब्धि उल्लेखनीय भए पनि त्यसलाई सधैँ कायम राख्न निरन्तर प्रयास गर्नुपर्ने बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)