बागमती प्रदेशमा १ हजार १ सय ५९ किमि नयाँ सडक
annapurnapost.com · Sun Jan 31 22:34:00 UTC 2021
काठमाडौँ: बागमती प्रदेशले तीन वर्षको अवधीमा ११५९ किलोमिटर सडक निर्माण गरिसकेको छ । साथै ३९३ किलोमिटर सडकको स्तरोन्नती गरेको छ ।
र उक्त सडकले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने छ । नयाँ सडकमध्ये ८९१ किलोमिटर सडक कच्ची, ४०४ किलोमिटर सडक ग्राभेल, १५२ किलोमिटर सडक कालोपत्रे र ३३ किलोमिटर सडक ढलान गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)