मन्त्री किरातीद्वारा ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ
farakdhar.com · Wed Aug 30 16:54:33 GMT 2023
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘टुरिस्ट बस नेपाल’ एप्सको शुभारम्भ गरेका छन् ।
पर्यटक बस व्यवसायीहरूको साझा संस्था टुरिष्ट बस एसोसिएसन अफ नेपाल ९टिवान०ले निर्माण गरेको उक्त एप्सको उनले आज शुभारम्भ गरेका हुन् । एप्स सार्वजनिक कार्यक्रममा बोल्दै उनले पर्यटन ऐन संशोधनमा मन्त्रालय लागेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)