लेबनान–इजरायल युद्धविराम घोषणा
nepalnews.com · Thu Jun 04 06:19:57 GMT 2026

काठमाडौँ। अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान बुधबार युद्धविराम लागू गर्न सहमत भएका छन्।
तर इरान समर्थित हिजबुल्लाहले गोली आदानप्रदानको ‘पूर्ण समाप्ति’ बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
इजरायल
डोनाल्ड ट्रम्प