मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत

ratopati.com · Sat Oct 24 08:58:21 GMT 2026

कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्।

बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै अब उक्त पदमा नयाँ सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)