मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जन्मदिनमा ऋषि धमलाद्वारा पवित्र समाज नेपालमा खाद्यान्न र लत्ताकपडा वितरण

reportersnepal.com · Sat Oct 24 08:58:32 GMT 2026

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जन्मदिनको अवसरमा अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई खाना खुवाउनुका साथै खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन्।

धमलाले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा रहेका व्यक्तिहरूलाई खाना खुवाएर जन्मदिन मनाएका हुन्। त्यसैगरी, दीक्षा चापागाईंको पवित्र समाज नेपालमा दाल, चामललगायत खाद्यान्न सामग्री र लत्ताकपडा वितरण गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)