सिटीको नयाँ जर्सी सार्वजनिक
lokpath.com · Thu May 19 17:40:13 GMT 2022
काठमाडौं । म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सिटीले सन् २०२२र२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
सिटीको नयाँ जर्सी पुमा कम्पनिले बनाएको हो । प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)