मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि सर्‍यो एमालेको मेलम्ची नगर अधिवेशन, १५ गते गर्ने तयारी

nepallive.com · Wed Oct 27 00:56:00 GMT 2021

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन फेरि सारेको छ।

यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै १५ गतेका लागि सारिएको हो। नगर अधिवेशन आयोजक कमिटीको मंगलबार मेलम्चीमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)