मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै

nepalnews.com · Sat Oct 24 09:06:46 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् ।

भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)