देउवाले गठन गरे पार्टीका १५ विभाग (सूचीसहित)
shilapatra.com · Fri Sep 01 16:37:00 GMT 2023
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका १५ विभाग गठन गरेका छन् । यसअघि प्रचार विभाग गठन गरेका उनले शुक्रबार थप १५ विभाग गठन गरेका हुुन् । उनले योपटक संस्थापन इतर समूहलाई समेत समेटेर विभाग गठन गरेका छन् । पार्टीको विधानअनुसार यी विभाग गत वर्षै गठन हुनुपर्ने थियो । तर, ढिलागरी विभाग गठन गरिएको हो ।
अहिले विभागका प्रमुखलाई मात्र जिम्मेवारी दिइएको छ । सदस्यहरू भने मनोनीत गरिएको छैन । योपटक देउवाले डा. शशांक कोइरालालाई समेत भागवण्डा लगाएर विभाग गठन गरेका छन् । विभाग प्रमुखमा देउवाले युवा नेताहरूलाई प्राथामिकता दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)