मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
ekantipur.com · Sat Oct 24 09:18:20 GMT 2026

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
बेनी–जोमसोम सडकमार्ग खुलेपछि बिहीबार र शुक्रबार मात्रै ७ हजार ८४६ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)