मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको सबै तेल कब्जा गर्न सक्छौँ, पूरै देश नियन्त्रणमा लिन सक्छौँ : ट्रम्प

barnanmedia.com · Sat Oct 24 09:05:35 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत दिँदै आवश्यक परे इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन् ।

फ्लोरिडामा आयोजित एक र्‍यालीमा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)