मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज जलडमरूमध्यमा तेलवाहक जहाजमा विस्फोटको दाबी, ४५ लाख ब्यारेल तेल जोखिममा

clickmandu.com · Sat Oct 24 09:23:51 GMT 2026

काठमाडौं । विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा दुई विशाल तेलवाहक जहाज नौसैनिक बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को नौसेनाले दाबी गरेको छ।

शुक्रबार भएको भनिएको उक्त घटनापछि दुवै जहाजको इन्जिन कक्षमा आगलागी भएको र चालक दलका सदस्यले जहाज छाडेको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)